सुचना, समाचार र मनोरन्जन

सेना प्रमुखसँग वार्ताको लागि तयार रहन बालेनको जेनजीलाई संकेत, संसद विघटन हुनुपर्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अब जेन जी पुस्ताले सेना प्रमुखसँग वार्ता गर्नुपर्ने बताएका छन।

Chaka Panja

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि आन्दोलन गरिरहेका ‘जेन जी’ पुस्तालाई सम्बोधन गर्दै शाहले संयमित हुन आग्रह गरेका हुन । उनले वार्ताअघि संसद् विघटन हुनुपर्ने पनि बताए ।

 

Leave A Reply

Your email address will not be published.