सुचना, समाचार र मनोरन्जन

जेनजी प्रदर्शनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले

काठमाडौं,

जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् ।

प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले  बताए ।

मंगलबार उनले भने, ‘रविलाई अहिले थुनमुक्त गरिएको छ ।’

Leave A Reply

Your email address will not be published.