Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- श्रद्धाञ्जलीमा फ्रेम होइन, भावना र सम्झना दिऔँ : मेयर धनराज आचार्यको संस्कार सुधारको अपिल
- संस्थागत अनुभवसहित कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ, भन्छन्– ‘आर्थिक पारदर्शिता र उत्तरदायित्व पहिलो प्राथमिकता’
- पोउवा संघको चुनावः स्वतन्त्र सदस्यका ८ उम्मेदवारहरुलाई व्यवसायीले भने ‘यो समुहले संघलाई सबल बनाउने आशा
- दार्चुलामा पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
- भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
- गृहमन्त्री भन्छन्– पुरानै शैली अपनाउन दबाब दिएको देख्दा अचम्म लाग्छ
- बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
- चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
- भोटेकोशी बाढी : एक हजार २९० जनाको शव फेला
- अन्तर्वार्ताः जोखिममा रहेका हिमतालको ‘म्यापिङ’ र अनुगमन सुरु गर्नुपर्छः अभिनेता खड्का
तोलामा बीस हजार पाँच सयले बढ्यो सुनको मूल्य
काठमाडौँ,
विगत केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा रु २० हजार ५०० ले बढेको हो ।
गत शुक्रबार रु दुई लाख ९० हजारमा खरिद–बिक्री भएको एक तोला सुनको मूल्य आज रु तीन लाख ११ हजार १०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदीको मोल रु पाँच हजार ३४५ निर्धारण भएको छ। गत शुक्रबार एक तोला चाँदी रु पाँच हजार ४० मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको सेतो धातुको ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।