सुचना, समाचार र मनोरन्जन

सुनको मूल्य तोलामा १२ सय घट्यो

 

काठमाडौं : आज सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ ।

Chaka Panja

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सय कायम भएको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रू २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.