Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- शान्ता जिसीले ल्याइन् ‘पीर कल्लाई छैन र’, दर्शकको माया पाउनेमा आशावादी
- प्रदर्शनअघि नै चम्कियो ‘पार्वती’: अमेरिका र अस्ट्रेलियामा उच्च माग
- फिल्म ‘जदौ’को टिजर सार्वजनिक : नीति शाह र प्रभातपालको त्रिकोणात्मक प्रेम कथा
- पोखरा उद्योग वाणिज्य संघको निर्वाचन: १० सदस्यीय साझा टिम कसले बनाउला?
- शैक्षिक न्यायको खोजी: नारामा निःशुल्क, व्यवहारमा विभेद!
- भलिबलकै बारेमा बनाइयो पहिलो नेपाली गीत,चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’
- सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल र जसिता, निर्देशकमा सुयोग गुरुङ अनुबन्धित
- घिरिङ पोखरा सम्पर्क मञ्चको छैटौँ वार्षिक उत्सव सम्पन्न
- साउन ६ गते शनिबार शनिबार, शनिदेवको दर्शन गरि राशिफल सुन्नुहोस
- कुमुदिनीमा नेपाली हिज्जे प्रतियोगिता
सुनचाँदीको मूल्यवृद्धि
काठमाडौँ,
मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ५५ कायम भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।