सुचना, समाचार र मनोरन्जन

सुन तोलामा एक हजार १०० रुपैयाँले बढ्यो

सुनको भाउ आज एक हजार १०० रुपैयाँले बढेको छ । हिजोको तुलनामा सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज १२० रुपैयाँले बढेर तोलाको ५ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको ५ हजार १५५ रुपैयाँ थियो ।

Leave A Reply

Your email address will not be published.