सुचना, समाचार र मनोरन्जन

कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ

काठमाडौँ,

नेपाली कांग्रेसले जननायक वीपी कोइरालाको ४४औँ स्मृति दिवसका असरमा ‘ग्रीन रन’ प्रतियोगिता शुभारम्भ गरेको छ । सभापति गगन थापाले प्रतियोगिताको शुभारम्भ गरेका हुन् ।

ललितपुरस्थित युएन पार्कनजिकबाट सुरु हुने दौड जावलाखेलसम्म पुगेर सकिनेछ। जलवायु सचेतना जगाउन भन्दै कांग्रेसले ग्रीन रन आयोजना गरेको हो।

पार्टीले आजै राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति स् नवीन सङ्कल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.