सुचना, समाचार र मनोरन्जन

२५ अत्यावश्यक सेवामा हडताल गर्न नपाईने

काठमाडौँ,

अब २५ वटा अत्यावश्यक सेवा क्षेत्रमा हडताल निषेध भएको छ । नेपाल सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ को अधिकार प्रयोग गरी २५ वटा महत्त्वपूर्ण सेवामा हडताल गर्न निषेध गरेको हो । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यो आदेश जारी गरेको हो ।

अब यी २५ सेवाहरूमा कुनै पनि प्रकारको अवरोध वा हडताललाई पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । नागरिकको दैनिक जीवन र राष्ट्रिय सुरक्षाका लागि अपरिहार्य मानिएका सेवामा हडताल हुँदा जनजीवनमा प्रत्यक्ष असर पर्ने भएकाले सरकारले पटक–पटक यस्ता निर्णय गरे पनि कार्यान्वयन भने हुन सकेको छैन ।

हडताल निषेध गरिएका क्षेत्रहरुः

Leave A Reply

Your email address will not be published.