
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- १० दिनमा दुई करोड नजिक ‘बाः एक योद्धा’को कलेक्सन, ६५ हजार बढीले हेरे
- प्रदीप र सनिशाको जोडी ‘शुभ विवाह’मा,४० दिनमा सकियो सुटिङ,फागुन २१ गते रिलिज
- पुष्प र प्रशंसाको ‘सिन्दूर’ मा अब विपिन कार्की र निरुता सिंह पनि
- प्रधानमन्त्री शाह–आङदेम्बे भेटः बाढीपीडित राहतदेखि संसद् उपस्थितिसम्मको माग उठ्यो
- ‘कबड्डी ५’ को नयाँ गीत ‘थाक खोला’ सार्वजनिक, भिडियोमा दयाहाङको तीन अभिनेत्रीसँग नोकझोक
- आईआईएफटी स्पपेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट
- नेपाली कांग्रेसको महाधिवेशनमा चार प्रतिवेदन पेस
- जम्बीको कथामा ‘टनेल २६’, अनुप भन्छन् : दर्शकलाई फरक स्वाद मिल्छ
- ‘बाहुबली’ र ‘आरआरआर’का वितरकले भारतमा प्रदर्शन गर्ने भए नेपाली चलचित्र ‘हिमालयन गोल्ड’
- प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
तिलकको ‘काचो पात’ : प्रेम जोडीको वार्तालापलाई गीति शैलीमा प्रस्तुत
काठमाडौं :
मायालुका लागि मुटु झिकेर दिन सक्ने भावको गीत लिएर आएका छन् तिकल रामदाम । ‘काचो पात’ बोलको गीतमा उनले मायामा परेका प्रेम जोडीको वार्तालापलाई गीति शैलीमा प्रस्तुत गरेका छन् ।

तिलक सहित बिष्णु परियार र जय देवकोटाक स्वर रहेको गीतमा सागर लामाको संगीत र राजन बाबू पन्तको शब्द रहेको छ। संगीत सम्योजनको जिम्मा भने हेमन्त कान्छा रसाईलीले लिएका छन् ।
सेर साउदले निर्देशन गरेको गीतको भिडियोमा तिलक र जुना कार्की फिचर्ड छन् । मुकेश हुमागाईँले खिचेको भिडियो बिनोद बमले रंग सम्योजन र सम्पादन गरेका हुन् । शृगारको जिम्मा सरगम गाहाले लिएका छन् ।