सुचना, समाचार र मनोरन्जन

‘काजी’ मा भित्रिए विपिन कार्की

काठमाडौँ :

जुनसुकै भुमिका निर्वाह गर्दै आएका विपिन कार्कीलाई दर्शकले अब काजीमा पनि देख्न पाउने भएका छन्। लक्ष्मण रिजालको निर्देशन रहने फिल्म ‘काजी’ मा विपिनले काम गर्ने पक्का भएका हुन्।

Chaka Panja

निर्माण युनिटले बिहीबार फिल्मको मुख्य भूमिकाको लागि विपिनसँग सम्झौता गरेको जानकारी दिएको छ। ६ वर्षपछि यो फिल्म निर्देशनमा फर्किन लागेका रिजालले यसअघि ‘कायरा’ ०७५ को साउनमा प्रदर्शन भएको थियो ।

फिल्ममा विपिनका साथमा वर्षा शिवाकोटी, बुद्धि तामाङ, विजय बराल, कमेडी च्याम्पियनका कमेडियन कैलास कार्की, सुमन कार्कीको समेत अभिनय रहने छ । भदौको अन्तिमबाट छायांकन सुरु हुने फिल्मलाई वितरण श्रीराम बालाजी फिल्मस्का सुनील मानन्धरले गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.