सुचना, समाचार र मनोरन्जन

फ्राइडे रिलिज : हलमा लाग्यो नाजिर-सृष्टि अभिनित ‘मिसिङ : केटी हराएको सुचना’

काठमाडौं : शुक्रबारबाट नेपालभरका हलमा नेपाली फिल्म ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ। नाजिर हुसेन र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म हलमा लागेको हो।

Chaka Panja

तराई मुलको युवा र पहाडी मुलकी युवतीबीचको प्रेम कथामा आधारित यो फिल्मलाई निर्देशन दीपेन्द्र गौचनले गरेका छन्। यो फिल्म उनी आफैले लेखेको हुन्।

यहीँ फिल्ममार्फत निर्देशक गौचन दुई दशकपछि यही फिल्ममार्फत निर्देशनको क्षेत्रमा फर्किएका हुन्। ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको यो फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। यो फिल्मको निर्माण नकिम उदिनले गरेका हुन्।

Leave A Reply

Your email address will not be published.