सुचना, समाचार र मनोरन्जन

समाजको कथा बोकेको ‘कोरस’मा मौनताको लेखन

काठमाडौं :

मान्छेको जीवनमा दैनिकजसो घटिरहने समसामहिक विषय वस्तुमा आधारित सिरियल ‘कोरस’ एमएस इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। मौनता श्रेष्ठको लेखन, जीवन गौतमको निर्देशन रहेको सिरियल ‘कोरस’ रिलिज गरिएको हो।

Chaka Panja

सिरियलमा विनोद श्रेष्ठ , सपना श्रेष्ठ,नरेश पौड्याल,सबिता थपलिया,स्वनिका बास्तोला, मान्सि शर्मा, जीवन ढाट, अरुण बराइली, बिरेन तिरुवा, अनमोल तिरुवा, एच बि विश्वकर्मा, दुर्गा पराजुली,मदन सेन्चुरी, अरुण कालीराज लगायतको अभिनय रहेको छ।

‘कोरस’ सिरियल विशेषगरि उज्ज्वल भविष्यको सपना मनभरी गाँठो पारेर गाउँबाट सहर भित्रेपछि आईपर्ने अनगिन्ति समस्याहरुसंग जुध्नुपर्ने बाध्यात्मक परिस्थितिलाई सरल ढंगले प्रस्तुत गरिएको लेखक मौनता श्रेष्ठको भनाई छ।

Leave A Reply

Your email address will not be published.