सुचना, समाचार र मनोरन्जन

नागढुङ्गा–नौबिसे खण्डमा सडक भासियो

काठमाडौँ,

काठमाडौँ प्रवेश गर्ने नागढुङ्गा–नौबिसे खण्डमा सडक भासिएको छ । नागढुङ्गाबाट ७२५ मिटर नौबिसे तर्फ सडक भासिएको जानकारी आएको धादिङ प्रहरीले जानकारी दियो ।

यसअघि कृष्णभीरमा पहिरो खसेको कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदै आएकोमा यो पहिरोले थप सङ्कट थपेको छ ।

Leave A Reply

Your email address will not be published.