सुचना, समाचार र मनोरन्जन

काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर

काठमाडौँ/

काठमाडौँ उपत्यकाको आकाश डम्म बनको छ । साँझ ५ः३१ मिनेटमा उपत्यकाको वायु प्रदूषण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको छ । यहाँको वायु प्रदूषण एक सय ५५ एक्युआई पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.