सुचना, समाचार र मनोरन्जन

१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन्ः कुलमान घिसिङ

काठमाडौँ,

ऊर्जामन्त्री कुलमान घिसिङले १० वर्षपछि जनताले निःशुल्क बिजुली बाल्न पाउने बताएका छन् । नेपालमा ऊर्जाको विकास भइरहेको र आगामी १० वर्षदेखि विभिन्न आयोजना सरकारको स्वामित्वमा आउने भन्दै त्यसपछि जनताले बिजुलीको पैसा तिर्नुपर्ने अवस्था नरहने उनले बताए ।

लक्जम्बर्गको उदाहरण दिँदै उनले त्यहाँ टुरिजमको भरमा सबै जनताले शिक्षा, स्वास्थ्य लगायतका सुविधा निःशुल्क रूपमा पाउने गरेको भन्दै नेपालसँग रहेका स्रोत साधनको प्रयोग गरेर यहाँ पनि यस्तो सम्भावना रहेको उल्लेख गरे ।

Leave A Reply

Your email address will not be published.