सुचना, समाचार र मनोरन्जन

काठमाडौं-३ मा कुलमान घिसिङको उम्मेदवारी दर्ता

काठमाडौँ,

उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अघि काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।

Leave A Reply

Your email address will not be published.