सुचना, समाचार र मनोरन्जन

‘तिमी आईदेउ’ मा रोमान्टिक देखिए दीपक र कुशुम ( भिडियो )

काठमाडौं :

गायक दीपक भुजेलले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ‘तिमी आईदेउ’ सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भुजेलकै हो। गायक भुजेलका अनुसार यस गीतको सम्पूर्ण काम एकै दिनमा सम्पन्न गरिएको हो। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा गायक भुजेल र कुशुम शर्मा बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई बन्दे प्रसादले सम्पादन, केशब राज भट्टको निर्देशनमा तयार पारिएको हो।

Leave A Reply

Your email address will not be published.