सुचना, समाचार र मनोरन्जन

एउटै भिडियोमा गायक लिजन्स,उनकी श्रीमती र बुहारीको अभिनय

काठमाडौँ :

उदाउंदो गायकको रुपमा आफुलाई सांगितिक क्षेत्रमा स्थापित गराउने क्रममा गायक लिजन्स श्रेष्ठले आफ्नो नयाँ सांगितीक कोसेली ‘मायामा’ सार्वजनिक गरेका छन। उनले आफ्नै स्वर, शब्द तथा संगीतमा तयार पारिएको यो गीतको भिडियोलाई युटुबमार्फत सार्वजनिक गरेका हुन ।

Chaka Panja

युएईलाई कर्मथलो बनाएका लिजन्सको यो भिडियो भने नेपालमै छांयाकन गरिएको हो । भिडियोमा उनलाई आफ्नै जीवनसाथी रुबिनाले साथ् दिएकी छिन भने त्यस बाहेक उनको आफ्नै भाई सिजन्स र बुहारी बिनीको अभिनय पनि देख्न सकिन्छ ।

थाजभिलेको प्रोडक्सनमा तयार पारिएको भिडियोलाई योन्सा मगरको छांयाकन तथा सम्पादन रहेको छ भने कोरियोग्राफि निश्चल लामाले गरेका छन्। भिडियोलाई गायक आफैले निर्देशन गरेका छन्। उनी

Leave A Reply

Your email address will not be published.