सुचना, समाचार र मनोरन्जन

मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौँ,

Pach Pandav

सरकारले एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

Leave A Reply

Your email address will not be published.