सुचना, समाचार र मनोरन्जन

मन्त्रिपरिषद् बैठक बोलाइयो, गृहमन्त्रीको बारेमा केही निर्णय गर्ला?

काठमाडौं,

प्रधानमन्त्री आज (मंगलबार) बस्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए ।

प्रधानमन्त्री बालेनले गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

Leave A Reply

Your email address will not be published.