सुचना, समाचार र मनोरन्जन

आजको मौसम पूर्वानुमान: तराई रमधेसमा कुहिरो

काठमाडौँ,

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईरमधेसका केही भूभागका केही स्थानमा मध्याह्नसम्म हुस्सुर÷कुहिरो रहनेछ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यसैगरी, आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने छ ।

Leave A Reply

Your email address will not be published.