सुचना, समाचार र मनोरन्जन

मिर्गौला पीडितलाई मिस नेपाल आश्मा, नीति र त्रिसराको ३ लाख सहयोग

काठमाडौं :

भोटेकोशी बाढीले प्रभावित एक परिवारलाई मिस नेपालले आर्थिक सहयोग प्रदान गरेका छन्। आइतबार उनीहरुले १० भदौको बिहान भोटेकोशीमा उर्लिएको बाढीमा रसुवाको उत्तरगया बेत्रावतीका राजकुमार डंगोललाई प्रधान गरेका हुन्।

मिर्गौला रोगी पत्नी विष्णुकुमारीको उपचारका लागि उनले जुटाएको २५ लाख रुपैयाँ र गरगहना बाढीले बगाएपछि उनीहरुलाई उपचारार्थ तीन लाख रुपैया दिएका छन्। पूर्वमिस नेपाल आश्माकुमारी केसी,पूर्वमिस नेपाल इन्टरनेसनल तथा अभिनेत्री नीति शाह र त्रिसरा रेस्टुरेन्टले राहतस्वरुप ३ लाख रुपैयाँ रकम प्रदान गरेका हुन्।

Leave A Reply

Your email address will not be published.