सुचना, समाचार र मनोरन्जन

“आइकन अफ गण्डकी २०२४” बाट मोनिका थापा सम्मानित

पोखरा/

गण्डकी प्रदेशको “आइकन अफ गण्डकी २०२४” सम्मानबाट मोनिका थापा सम्मानित भएकी छिन ।

थापालाई गण्डकी प्रदेशका मुख्यमन्त्री  सुरेन्द्रराज पाण्डेले “आइकन अफ गण्डकी २०२४” पुरस्कार प्रदान गरेका हुन ।

नेपाल युवा परिषद द्वारा प्रदान गरिएको प्रतिष्ठित मोनिका थापाले आफ्नो उत्कृष्टता र निष्ठाका कारण प्राप्त गर्न सफल भएको आयोजक संस्थाले जनाएको छ ।

शिक्षा र सामाजिक सेवामा लामो समयदेखि  क्रियाशिल  थापाले महिलाहरू को प्रेरणाको स्रोत हुन ।

थापाले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई समाजको हरेक तहलाई शिक्षित र सशक्त बनाउने  सम्मान भएको बताएकी छिन ।

 

Leave A Reply

Your email address will not be published.