सुचना, समाचार र मनोरन्जन
Pdms

काठमाडौँ महानगरः जनप्रतिनिधि र कर्मचारीलाई नक्सा पासमा ९० प्रतिशत छुट

काठमाडौँ,

काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारी र उनको परिवारलाई फाइदा हुने गरी आर्थिक ऐन ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८२÷०८३ को आर्थिक ऐनमा भनिएको छ,‘काठमाडौँ महानगरपालिकाका बहालवाला जनप्रतिनिधि, स्थायी कर्मचारी र निजका एकाघरमा रहेका पतिपत्नी, आमा बाबु वा सासू ससुराको नाममा अधिकतम तीन हजार वर्गफिट सम्मको आवासीय भवन निर्माण गर्न नक्सा पास दस्तुरको हकमा ९० प्रतिशत दस्तुर छुट हुनेछ।’

जनप्रतिनिधि र कर्मचारीले आफूलाई फाइदा पुग्ने गरी ऐन ल्याएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.