सुचना, समाचार र मनोरन्जन

नारायणगढ–मुग्लिन सडक बन्द हुँदा अलपत्र यात्रुलाई पानी र खाजा वितरण

चितवन,

सडकमा निरन्तर पहिरो खसेपछि यात्रु सडकमै अलपत्र परेका छन । जसका कारण उक्त सडकमा सैयौँ सवारीसाधन रोकिएका छन् । यसैबीच चितवन जिल्ला सुरक्षा समिति र चितवन तथा स्थानीय व्यवसायीको सहयोगमा उनीहरूलाई आइतबार खाजा र पानी वितरण गरिएको छ।

वितरणमा नेपाल प्रहरी र अन्य सुरक्षा निकायले सहजीकरण गरिरहेका छन्। वितरणमा नेपाल प्रहरी र अन्य सुरक्षा निकायले सहजीकरण गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.