सुचना, समाचार र मनोरन्जन

आधा घण्टा अवरुद्ध सेयर कारोबार संचालनमा

काठमाडौँ/

प्राविधिक समस्या हलपछि ढिलोगरी सेयर कारोबार सुरु भएको छ । बुधबार विद्युत आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रिओपनिङ कारोबार नै हुन सकेन भने नियमित कारोबार पनि करिब आधा घण्टा अवरुद्ध हुन पुग्यो ।

साढे ११ बजेपछि नियमित रुपमा सेयर कारोबार सुरु भएको छ । प्राविधिक समस्या समाधानपछि कारोबार भइरहेको नेप्सेले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.