सुचना, समाचार र मनोरन्जन

उड्दै गर्दा खस्यो तारा एयरको इमर्जेन्सी झ्यालको सिसा

काठमाडौं /

काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन झ्यालको सिसा खसेको छ। काठमाडौंबाट ९ बजेर ३१ मिनेटमा उडेको जहाँजको आपत्तकालिन सिसा खसेको हो।

Protin

ल्याण्ड गरिसक्दा आपत्तकालिन झ्यालको सिसा नदेखिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयले जनाएको छ।

विमान सहजरूपमा ल्याण्ड भइसकेको कार्यालयले जनाएको छ। कलसाइन ९ एन एएलओ भएको जहाँको सिसा बाटोमा खसेको आशंका गरिएको छ। पाइलटले ल्याण्ड गरेपछि मात्रै त्यसबारे जानकारी पाएका थिए।

Leave A Reply

Your email address will not be published.