सुचना, समाचार र मनोरन्जन

राज्यको सम्पति दोहन गर्नेलाई राजनीतिक संरक्षण मिलेको छ: रवि लामिछाने

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले नागरिकता किर्ते, सरकारी जग्गा कव्जा, भ्रष्टाचार गर्नेहरुलाई राजनीतिक संरक्षण मिलेको र कारवाही हुन नसकेको बताएका हुन्।

काठमाडौं /

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको सम्पती दोहन गर्नेलाई राजनीतिक संरक्षण मिलेको बताएका छन्।

Chaka Panja

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले नागरिकता किर्ते, सरकारी जग्गा कव्जा, भ्रष्टाचार गर्नेहरुलाई राजनीतिक संरक्षण मिलेको र कारवाही हुन नसकेको बताएका हुन्।

उनले आफ्नो पार्टीले अनियमिता गर्नेलाई ७२ घण्टाभित्र कारबाही गरेको भन्दै आफ्नो दलमा रहेका दोहनकारीलाई कारवाही गर्न कसले रोक्यो भन्दै प्रश्न गरे ।

लामिछानले अधिकार निकाय प्राप्त संस्थाले बयानका लागि नवोलाउने नेताका दलहरुले सदनबाट सुशासन र छेडखानीको कुरा गर्न नसुहाउने धारणा राखे।

Leave A Reply

Your email address will not be published.