सुचना, समाचार र मनोरन्जन

रवि लामिछाने फेरि गृहमन्त्री

काठमाडौं /

नयाँ गठबन्धनमा खिचातानी भइरहेको गृह मन्त्रालय रास्वपाले पाउने भएको छ ।

Pach Pandav

नयाँ गठबन्धनमा सुरुदेखि नै गृह मन्त्रालय दाबी गरेको रास्वपालाई अन्ततः गृह मन्त्रालय दिने सहमति भएको स्रोतले जनाएको छ।

रास्वपाको तर्फबाट गृह मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले गर्न लागेका छन् । उनको नेतृत्वमा रास्वपा सरकारमा जान लागेको हो।

यस अघि रास्वपाबाट उपसभापति डोलप्रसाद अर्याल सरकारमा सहभागी भइसकेका छन्।

Leave A Reply

Your email address will not be published.