सुचना, समाचार र मनोरन्जन

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

काठमाडौं /

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन्। दाहालको पक्षमा ३९ मत परेको छ। यसैगरी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माल १७ मत पाए।

Leave A Reply

Your email address will not be published.