सुचना, समाचार र मनोरन्जन

रास्वपाले घण्टी बजाउँदै इलाम- २ मा मिलन लिम्बुलाई गर्‍यो उम्मेदवार घोषणा

काठमाडौं /

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा उम्मेदवारको औपचारिक घोषणा गरेको छ।

रास्वपाले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेको हो।

सभापति रवि लामिछानेसहित शीर्ष नेताहरू शनिबार इलाम पुगेर घण्टी बजाउँदै उम्मेदवार घोषणा गरेका हुन्।

Leave A Reply

Your email address will not be published.