सुचना, समाचार र मनोरन्जन

गायक राजेश पायल राई छुटे

काठमाडौं /

प्रहरीले गायक राजेश पायल राईलाई छाडेको छ । बुधबार राती मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेका राईलाई प्रहरीले बिहीबार बिहान छोडेको हो ।

प्रहरीले राईसहित ३ जनालाई मदन भण्डारी कलेजनिरबाट कप्राउ गरेर प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेको थियो । राईको साथबाट पक्राउ परेकाहरू र अन्य ठाउँबाट पक्राउ परेकाहरूलाई सम्झाई बुझाई गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.