सुचना, समाचार र मनोरन्जन

केदारनाथ दर्शनमा गएका १९ नेपाली पहिरोमा परी बेपत्ता

काठमाडौँ/

Chaka Panja

भारतको केदारनाथ दर्शनमा गएका कम्तीमा १९ जना नेपाली पहिरोमा परी बेपत्ता भएका छन्। गौरीकुण्डबाट केदारनाथ जाने बाटोमा पर्ने नेपालीहरु बसेको होटल नै पहिरोमा पर्दा कम्तीमा १९ जना नेपाली बेपत्ता भएको प्रहरीलाई उद्धत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

बेपत्ता हुनेमा धेरैजसो जुम्लाको पातरासी गाउँपालिकाका रहेको बुझिएको छ। बिहीबार राति गएको पहिरोमा परेका तीन जनाको शव भेटिएको र कम्तीमा १२ बेपत्ता भएको इन्डियन एक्सप्रेसले लेखेको छ। भारी बर्षाका कारण मध्यरातमा पहिरो गएको इन्डियन एक्सप्रेसले लेखेको छ।

Leave A Reply

Your email address will not be published.