सुचना, समाचार र मनोरन्जन
IVF New Banner

प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

काठमाडौँ/

IVF Post

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

Safal

उनलाई राष्ट्रपति पौडेलले सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए।

Leave A Reply

Your email address will not be published.