सुचना, समाचार र मनोरन्जन
IVF New Banner

पाकिस्तानसँगको खेलमा करणले लिए जमानको विकेट

काठमाडौँ/

Exchange and test

एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले पहिलो सफलता पाएको छ । पाकिस्तानसँगको खेलमा नेपालका लागि करण केसीले पहिलो विकेटका रूपमा फखर जमानको विकेट लिए । जमान २० बलमा १४ रन बनाउँदै आउट भए ।

Leave A Reply

Your email address will not be published.