सुचना, समाचार र मनोरन्जन
RU

एसिया कप: पाकिस्तान दुवै ओपनर आउट

कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

पोखरा /

एसिया कपमा नेपालले पाकिस्तानको दोस्रो विकेट पनि लिएको छ । नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गरेको छ।

कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गराएका हुन् । यसअघि नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन्। उनले ५.३ ओभरमा पाकिस्तानका फखर जमानलाई १४ रन विकेटकिपर आसिफ शेखको हातबाट क्याच गराएका छन्।

यस्तै अर्का ओपनर इमाम उलहकलाई रोहित पौडेलले ६.१ ओभरमा पाँच रनमा रनआउट गरेका छन्। रोहितले डाइरेक्स हिटमार्फत् इमामलाई पेभिलियनको बाटो देखाए।

Leave A Reply

Your email address will not be published.