काठमाडौँ/

एसिया कप क्रिकेटको भारतविरुद्दको खेलमा सोमबार नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशललाई गुमाएको हो ।
उनी ३८ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । उनले एकदिवसीय खेलमा एक हजार रन पनि पुरा गरेका छन्