सुचना, समाचार र मनोरन्जन
IVF New Banner

संविधान कार्यान्वयन र कानुन निर्माणमा जिम्मेवार बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ/

IVF Post

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताएका छन् ।

Safal

सोमबार दिउँसो संविधान बमोजिम बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० को सम्बन्धमा राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल सरकारले संविधान कार्यान्वयन कार्ययोजना बनाई कानुन निर्माणको कार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै गइरहेको बताएका हुन् ।

Leave A Reply

Your email address will not be published.