सुचना, समाचार र मनोरन्जन
jaar

सुन चाँदीको भाउ आज सामान्य बढ्यो

काठमाडौँ/

सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छन् ।

Leave A Reply

Your email address will not be published.