सुचना, समाचार र मनोरन्जन

अमेरिकाबाट चीन पुगे प्रधानमन्त्री दाहाल

काठमाडौं /

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जनवादी गणतन्त्र चीन पुगेका छन् ।

अमेरिका भ्रमणमा रहेका दाहाल उतैबाट साताव्यापी चीन भ्रमणको क्रममा हाङजाओ पुगेका हुन्।

औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ मन्त्री र चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठले स्वागत गरे।

Leave A Reply

Your email address will not be published.