सुचना, समाचार र मनोरन्जन

१९औं एसियाली खेलकुद: ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश

काठमाडौं /

चीनमा जारी १९औं एसियाडअन्तर्गत ब्याडमिन्टनतर्फ बिहीबार भएको खेलमा नेपालको पुरुष टिम क्वाटरफाइनलमा प्रवेश गरेको हो।

बिनजियाङ जिम्नयाजियम कोर्टमा भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

महिला टिमको खेलमा भने नेपाल माल्दिभ्ससँग ३-१ ले पराजित भएको छ।

Leave A Reply

Your email address will not be published.