सुचना, समाचार र मनोरन्जन

राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य मनोनीत

काठमाडौं /

राष्ट्रपति रामचन्द्र पौडेलले डा.अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन्।

Chaka Panja

राष्ट्रपति कार्यालयले राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को  उपधारा (२) को खण्ड (ख)  बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेको जानकारी दिएको हो।

शाक्यलाई गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो।

Leave A Reply

Your email address will not be published.