सुचना, समाचार र मनोरन्जन

मनकामना केवलकार आज बन्द

मुग्लिङ /

मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज बन्द हुने भएको हो ।

मनकामना दर्शन प्रालिका अनुसार शनिबारदेखि भने नियमित सञ्चालनमा आउनेछ ।

Leave A Reply

Your email address will not be published.