सुचना, समाचार र मनोरन्जन

भोलि देशभर सार्बजनिक बिदा

काठमाडौं /

सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ।

Chaka Panja

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्।

बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो।

Leave A Reply

Your email address will not be published.