सुचना, समाचार र मनोरन्जन

वेष्ट इण्डिज ए विरुद्ध रोहित पौडेलको शतक

काठमाडौं /

वेस्ट इण्डिज ‘ए’विरूद्ध नेपालका कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन्।

Protin

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्ट इण्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४७ बलमा १०१ रन बनाएका हुन् । त्यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका छन् ।

पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । नेपालले १७.२ ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनाएको छ ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २४, ओपनर अनिल शाह ५ र कुशल मल्ल र कुशल भुर्तेल १६.१६ रनमा आउट भए ।

Leave A Reply

Your email address will not be published.