सुचना, समाचार र मनोरन्जन

संसदमा कांग्रेसले अपशब्द बोल्यो: ओली

काठमाडौं /

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन्।

Pach Pandav

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग संक्षिप्त कुरा गर्दै ओलीले संसदमा भिडन्त नभइ कांग्रेसले उत्ताउलोपन देखाएको बताएका हुन्।

आफू बसेको ठाँउमा कांग्रेस सांसदहरु आएर अनेक अपशव्दहरु बोलेको र असभ्य व्यवहार देखाएको उनले बताए।

उनले सरकारबाट आफूले हटाइदिएको भन्ने लागेर आफुमाथि कांग्रेस सांसद आक्रोशित देखिएको हुनसक्ने टिप्पणी गरे।

Leave A Reply

Your email address will not be published.