सुचना, समाचार र मनोरन्जन

बजेट २०८१/२०८२: आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने

सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने भएको छ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्द्धन कार्यक्रम अघि सारिएको बताए।

Chaka Panja

नयाँ गन्तव्यको पहिचान गर्ने पनि उनले बताए।

त्यस्तै, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रदान गरिने उल्लेख गरे।

छिमेकी मुलुक चीन र भारत लगायत मुलुकमा पर्यटन प्रवर्द्धन लक्षित कार्यक्रम गरिने पनि पुनले बताए।

Leave A Reply

Your email address will not be published.