सुचना, समाचार र मनोरन्जन

सरकारले ‘हाम्रा बा-आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने

काठमाडौं /

अर्थमन्त्री बर्षमान पुनले ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।

Chaka Panja

मंगलबार अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।

साथै उनले स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्दै लगिने बताउँदै सातै प्रदेशमा सुविधासम्पन्न वृद्धाश्रमको स्थापना गरिने घोषणा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.