सुचना, समाचार र मनोरन्जन

तस्बिरमा हेर्नुहोस् ‘लन्डन टु पेरिस’को भव्य रेडकार्पेट प्रिमियर

पोखरा /

फिल्म ‘लन्डन टु पेरिस’ को भव्य रेडकार्पेट प्रिमियर शो सम्पन्न भएको छ ।

घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ मा डेव्यु अभिनेता निश्चल खड्काको अभिनेत्री साम्राज्ञी आरएल शाह र गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम सम्बन्धलाई देखाइएको छ ।

फिल्मको प्रिमियरमा कलाकर्मीसँगै रङ्ग पत्रकार सहभागी थिए । फिल्मले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । यसको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा साम्राज्ञी, निश्चल र गरिमासँगै कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ ।

हेर्नुहोस् तस्बिरहरु :

Leave A Reply

Your email address will not be published.