सुचना, समाचार र मनोरन्जन
Sarangi

एन्टोनियो गुटरेसद्धारा पुम्दीभुम्दीमा रहेको महादेवको विशाल मूर्ति अवलोकन

पोखरा/

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पोखरा २२ स्थित पुम्दीभुम्दीमा रहेको महादेवको विशाल मूर्ति अवलोकन गरेका छन् । सवा २ बजे नेपाली सेनाको जहाजबाट पोखरा अवतरण गरेका उनी केहीबेर होटलमा आराम गरेपछि पुम्दीकोट पुगेका हुन

Leave A Reply

Your email address will not be published.